सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

1569133662gold

पोखरा। नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ६ सयमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार पनि छापावाला सुन सोही मूल्यामा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ