सुनचाँदीको मूल्य घट्यो, तोलाको कति?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति?

silver-gold

पोखरा । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ