सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति?

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति?

silver-gold

पोखरा । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि मगंलबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ