सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

sun gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ