सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

1569133662gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसअघि बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds