सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

sun gold

पोखरा । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार पनि १ लाख २ हजार रुपैयाँमा नै कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन १ लाख १५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, आज चाँदी १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार पनि सोही मूल्यमा नै कारोबार भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ