सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

Gold sun

पोखरा । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार छापावाला सुन १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार तेजाबी सुन १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ