सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

sun gold

पोखरा । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन ४ सयले घटेको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाला सुन १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ