सुनको मूल्य एक हजारले घट्यो

सुनको मूल्य एक हजारले घट्यो

sun gold

पोखरा। नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ।

बुधबार छापावाला सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको छ।

आज चाँदी १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds