स्याङ्जाको भीरकोट–३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

स्याङ्जाको भीरकोट–३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

congress

स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–३ को वडा अध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवार केशर बहादुर खड्काले १ हजार ३८ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ७८४ मत प्राप्त भएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ