सुनचाँदीको मूल्य घट्यो, तोलाको कति?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति?

gold2

पोखरा। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन २ सय रुपैयाँले घटेको छ।

मंगलबार छापावाल सुन ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, सोमबार छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ।

आज चाँदी १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ