सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

sun

पोखरा । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन हिजो कै मूल्यमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

आज तेजावी सुनको भाउ ९७ हजार २०० रुपैयाँ रहेको थियो।

यस्तै, मंगलबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ