सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

sun gold

पोखरा । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन ४ सयले घटेको छ।

बुधबार छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपयाँमा कारोबार भइरहेको छ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ रहेको छ।

यस्तै, बुधबार चाँदी १० रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ