सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

1569133662gold

पोखरा । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन २ सयले बढेको छ।

बिहीबार छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपयाँमा कारोबार भइरहेको छ।

यसअघि, बुधबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ रहेको छ।

यस्तै, बिहीबार चाँदी ५ रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds