सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

silver-gold

पोखरा । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ३ सयले घटेको छ।

शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपयाँमा कारोबार भइरहेको छ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ रहेको छ।

यस्तै, शुक्रबार चाँदी १० रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ