सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

Gold

पोखरा । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन एक सयले बढेको छ।

आइतबार छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपयाँमा कारोबार भइरहेको छ।

यसअघि, शुक्रबार छापावाल सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ रहेको छ।

यस्तै, आइतबार चाँदी ५ रुपैयाँले बढेको छ।

आज चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds