सुनचाँदीको मूल्य घट्यो, तोलाको कति?

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति?

silver-gold

पोखरा । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तीन सयले घटेको छ।

आइतबार छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, बुधबार छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको छ।

यस्तै, बिहीबार चाँदी ५ रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ