सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

sun

पोखरा । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन २ सय रुपयाँले घटेको छ।

बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यस्तै, बुधबार चाँदी ५ रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ