सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

sun

पोखरा । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ५ सय रुपयाँले बढेको छ।

आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ।

यस्तै, आइतबार चाँदी १० रुपैयाँले घटेको छ।

आज चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ