सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

Gold

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ।

यसअघि, आइतबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य पनि ९५ हजार ८ सय रुपैयाँ नै कायम भएको छ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर रहँदै १ हजार २०५ रुपैयाँ मै कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ