सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

sun gold

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि शुक्रबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि ९३ हजार ४०० रुपैयाँ नै कायम भएको छ।

यसैगरी चाँदीको मूल्य पनि आइतबार स्थिर रहेर १ हजार १५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ