आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?

sun

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन २ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य भने शुक्रबार स्थिर रहेर १ हजार १ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ