घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

Gold sun

पोखरा । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन प्रतितोला एक सय रुपैयाँले घटेको छ।

आज छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाला सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, सोमबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds