बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति?

बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति?

gold_

पोखरा । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेको छ।

आज छापावाला सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि सोमबार छापावाला सुन तोलामा ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यसैगरी आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ।

मंगलबार १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds