सुनचाँदी कतिमा हुँदैछ कारोबार?

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

Gold

पोखरा । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि मंगलबार छापावाला सुन तोलामा ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यसैगरी बुधबार चाँदीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds