Gandak News
Our News Your Views

सुनचाँदी कतिमा हुँदैछ कारोबार?

पोखरा । सुनचाँदीको मूल्य आज मंगलबार स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज हिजो जस्तै तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदी दुई दिनयता एउटै मूल्यमा कारोबार भइरहेको छ।

चाँदी आज तोलामा १ हजार ३ सय २० रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ।

लोड हुँदै ...