Gandak News
Our News Your Views

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?

पोखरा। नेपाली बजारमा आज बुधबार सुनचाँदीको स्थिर भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले महासङ्घले आजको मूल्य सूची तय गर्दै हिजो मङ्गलबारकै मूल्यमा कारोबार सुरु भएको जानकारी दिएको हो।

जसअनुसार आज छापावाल सुन तोलामा १ लाख ५ हजार ७०० र तेजाबी सुन तोलामा १ लाख ५ हजार २०० रूपैयाँमा कारोबार भइरहेको जनाएको छ। हिजो मङ्गलबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलामा १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

लोड हुँदै ...