सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

silver-gold

पोखरा। नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७ सय रुपैयाँले रुपैयाँले घटेको छ ।

आज छापावाल सुन एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदीको मूल्य पनि सोमबार १५ रुपैयाँले घटेर एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ