तनहुँको डुम्रेमा एनआईसी एशिया बैंकको नयाँ शाखा

तनहुँको डुम्रेमा एनआईसी एशिया बैंकको नयाँ शाखा

nic

तनहुँ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय तनहुँको बन्दीपुर गाउँपालिका १ डुम्रेमा संचलनमा आएको छ । शाखा कार्यालयको बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले उद्घाटन गरेका थिए ।

बैंकको देशभर २४१ शाखा कार्यालयहरु, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ