गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पूर्व मिस वल्र्ड प्रियंका चोपडाले अमेरिकन गायक निक जोनसँग विवाह गरेपछि विदेश मा नै बस्न थालेकी छिन् । उनी सामाजिक सञ्जालमा तस्बिर शेयर गरिरहन्छिन् ।
सन् २००० मा मिस वल्र्ड बनेकी प्रियंका सामाजिक कार्यमा पनि उत्तिकै सहभागी हुने गरेकी छिन् । उनले हालै सन्डे टाइम्सलाई दिएको अन्तरवार्तामा उनले आफ्नो राजनीतिक धारणा व्यक्त गर्दै भारतको प्रधानमन्त्री बन्न चाहेको उल्लेख गरेकी छिन् ।
उनले आफूलाई भारतको प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो भने उनी प्रधानमन्त्री बन्न तयार भएको बताइन् । उनले आफ्नो श्रीमान निकलाई भने अमेरिकाको राष्ट्रपति भएको देख्ने इच्छा भएको बताइन् । अन्तरवार्ताकै क्रममा प्रियंकाले यो सबै सहज नभएपनि राजनीतिमा अब परिवर्तन आवश्यकता भएको बताइन् ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग