जुन अस्पतालमा माटो मुनि सुतेर उपचार गरिन्छ !

जुन अस्पतालमा माटो मुनि सुतेर उपचार गरिन्छ !

CHINA-LIAONING-RUSSIAN-REHABILITATION (CN)

चीन । मंगलबार चीनको उत्तरपूर्वी लियाओनिङ प्रान्तस्थित अन्शनमा रहेको टाङगान्जी अस्पतालमा माटो मुनि सुतेर  थर्मल खनिज मड–बाथ  फिजियो थेरापी लिँदै गरेका रुसी बिरामीहरु ।

चीनको परम्परागत यो थेरापीको कारण यो अस्पतालमा उल्लेख्य संख्यामा रुसी मानिस उपचारका लागि आउने गरेका छन् ।  एक वर्षमा यो अस्पतालमा ६ हजारसम्म रुसी मानिस उपचारका लागि आउने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ