गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पप स्टार माइकल ज्याक्सनको निधन भएको १० वर्ष पूरा भएपछि उनका बारे नयाँ रहस्य खुलेको छ । उनको कपालमा रौं नभएको रहस्य खुलेको हो । ज्याक्सन आफ्नो सानदार हेयरस्टाइलका कारण पनि लोकप्रीय थिए ।
ज्याक्सनको रहस्यमयी मृत्युबारे छानविनमा सहभागी गुप्तचर स्कट स्मिथले उक्त खुलासा गरेका हुन् । ज्याक्सन आफ्नो सानदार कपालका कारण चर्चित थिए । उनको स्टाइलिस कपाल फेशनको दुनियाँमा चल्थ्यो ।
सन् २००९ मा अत्याधिक औषधी सेवनबाट ज्याक्सनको मृत्यु भएको थियो । घटना अझै रहस्यमय नै छ । उनका व्यक्तिगत चिकित्सक कोनराड मुरेमाथि बढी औषधी सेवन गर्न लगाएको आरोप लागेको थियो । ज्याक्सन मर्नुपर्ने मान्छे नभएको गुप्तचर स्मिथले खुलाएका छन् । उनी स्वस्थ भएको र कोठामा शंकास्पद वस्तुहरु फेला परेको बताए ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग