सुजल डेरी प्रालिले नेपालमै पहिलो पटक आफ्नो उत्पादन कुजिन लाइन सार्वजनिक गरेको छ।
सफल कुजिन लाइन सफल घ्यू, बटर नौनी र पनिरलाई बन्डल गरी बनाइएको सफल ब्राण्डको लाइन हो, जसमा सबै सफलका उत्कृष्ट उत्पादन परिकारमा प्रयोग गर्दा त्यो परिकार स्वादिष्ट र सर्वोत्कृष्ट बन्ने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको ।
सफल कुजिन लाइन सफलमै छ असली स्वाद सन्देशका साथ बजारमा आएको हो । कम्पनीका अनुसार सफल कुजिन लाइनका दुग्ध उत्पादन ताजा र स्वस्थ हुनुका साथ साथै यसको प्रयोग गरी बनाएका परिकारहरु स्वादिष्ट र सर्वोत्कृष्ट बन्ने कुरामा कम्पनी विश्वस्त रहेको बताउँछ ।
सुजल डेरीले भनेको छः हरेक नेपाली भान्सा र भोजनमा उत्कृष्ट स्वादको अनुभुति दिलाउने र उत्कृष्ट विभिन्न नेपाली कुजिन बनाएका सर्वोत्कृष्ट सेफहरुले प्रयोग गर्दै आएका यी उत्पादनहरुमा स्वादमात्र नभई महत्वपूर्ण स्वास्थ्य लाभहरु समेत रहेका छन् ।
सुजल डेरीले दुग्ध पदार्थ प्रयोग हुने सम्पूर्ण परिकारको लागी सफल ब्रान्डको पनीर, घ्यू, बटर, नौनी, क्रीम एउटा छातामा राखी सजिलै सुलभ अनि उत्तम मूल्यम सम्पूर्ण उपभोक्तहरुलाई प्रस्तुत गरेको हो ।
कम्पनीका अनुसार सफल कुजिन लाइन नजिकको पसलदेखि देशभरिका विभिन्न सुपरमार्केट तथा मार्टहरुमा उपलब्ध गराएको छ ।
कुनै पनि परिकारलाई स्वादिष्ट र सर्वोत्कृष्ट बनाउनको लागि चाहिने सम्पूर्ण दुग्ध उत्पादनको जरुरत सफल कुजिन लाइनले आपूर्ति गर्ने कुरा पनि कम्पनीले जनाएको छ । ISO 22000:2018 प्रमाणित कम्पनी, सुजल डेरी प्रालिका यी उत्पादनहरु उच्चतम गुणस्तर तथा सुरक्षाको मापदण्ड अनुरुप रहेको कम्पनीले दाबी गरेको छ ।

सम्बन्धित समाचारः
सुजल डेरीको रस बदाम ड्रिंक बजारमा
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
सुजल डेरीको ‘सफल ह्याप्पी गाईको शुद्ध दूध’ बजारमा
सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’
सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा
पोखराको बजारमा सुजलको ‘सफल दही’ २ दशकदेखि निरन्तर
सुजल फूड्सको ‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा
‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ