‘सफल दही, एकदम सही’, २ दशकदेखि निरन्तर

प्रवर्द्धनात्मक सामाग्रीः

‘सफल दही, एकदम सही’, २ दशकदेखि निरन्तर

नेपाली स्वाद र स्वास्थ्यको प्रतीक

Safal Dahi Ekdam Sahi thumbnail

पोखरा । सुजल डेरी प्रा.लि.को उत्पादन ‘सफल दही’ ले विगत १९ वर्षदेखि पोखरा र आसपासका क्षेत्रमा लोकप्रियता कायम गर्दै आएको जनाएकाे छ ।

पछिल्ला वर्षहरुमा ‘सफल दही, एकदम सही’ उद्घाेषका साथ आक्रामक बजार लिएकाे याे दही  गाई तथा भैँसीको शुद्ध र ताजा दूधलाई उच्च कोटिको प्रविधिद्वारा प्रोसेसिङ गरी गुणस्तरीय ल्याक्टिक कल्चर प्रयोग गरिएको बाक्लो र मलायादार दही रहेकाे कम्पनीकाे भनाई छ ।

कम्पनीले भनेकाे छ– ‘व्यस्त दैनिकी र हरेक पलको भाग-दौड बीच आजको आधुनिक परिवारलाई चाहिन्छ सन्तुलित र पोषणयुक्त आहार — त्यो पनि सजिलो र छिटो। त्यसैले त तपाईं र तपाईंको परिवारको सन्तुलित आहारको लागि स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सही छ।

Safal Dahi Must Head Design

खाँदा मीठो र स्वास्थ्यको लागि फाइदाजनक रहेको कारण परिवारको नियमित खानामा सफल दही प्रयोग गर्दै आएको कम्पनीले जनाएको छ । सफल दही स्वास्थ्यका लागि अत्यावश्यक गुणहरूले भरिपूर्ण भएकाले हुर्किँदै गरेको बालबालिकादेखि युवा, वयस्क र वृद्ध वृद्धालाई समेत गुणकारी भएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीका अनुसार यसमा भएको क्याल्सियमले हड्डी बलियो बनाउनका साथै प्रोटिनले शारीरिक तन्दुरुस्ती ल्याउँछ भने भिटामिनले रोग प्रतिरोधात्मक क्षमता बढाउने छ ।

सन्तुलित खाना सबैको आवश्यकता भए पनि आजको व्यस्त दैनिकीले घर-घरका गृहिणीहरूका लागि सन्तुलित भोजनको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यस्तो समयमा दैनिक खानासँगै सफल दही पनि मिसाउन सके सजिलै सबै परिवारको लागि पोषण युक्त र सन्तुलित आहार तयार गर्न सजिलो बनाउने हेतुले यो क्याम्पेन ल्याइएको कम्पनीले प्रस्ट पारेको छ ।

उपभोक्ताको सहज पहुँच सुनिश्चित गर्न सफल दही विभिन्न परिमाण र मूल्यमा पोखराका सम्पूर्ण खुद्रा पसल, सुपरमार्केट तथा आधुनिक आउटलेटहरूमा उपलब्ध छ ।

१२५ मिलिलिटरको कप ३५ रुपैयाँमा मा, २०० मिलिलिटरको कप ४५ रुपैयाँमा, ५ सय मिलिलिटरको कप सयमा र १ लिटरको कप १ सय ९० रुपैयाँमा पाइन्छ । त्यस्तै, ५ सय मिलिलिटरको प्याकेट ८५ रुपैयाँमा मा उपलब्ध छ ।

विभिन्न चाडबाडमा अत्यावश्यक परिकारमध्येको एक दही हाम्रो समाजको अभिन्न अङ्गको रूपमा रही आएको छ । आइएसओ २२०००:२०१८ मापदण्ड प्राप्त यो कम्पनीले आफ्ना विभिन्न उत्पादनहरू मार्फत निरन्तर सेवा दिँदै आइरहेको छ। बदलिएको परिवेशमा आधुनिक परिवारको आवश्यकतालाई हेरी दहीलाई नियमित भान्साको अभिन्न अङ्ग बनाउने र परिवारलाई चाहिने सन्तुलित आहार तयार गर्न सजिलो हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ।

सम्बन्धित समाचारः

सुजल डेरीका उत्पादनहरूः

नेपाली स्वाद र स्वास्थ्यको प्रतीक ‘सफल दही’, १९ वर्षदेखि पोखरेलीको प्रिय

सफलको ‘फार्म बफेलो मिल्क’ पोखरामा बजारमा

सफल प्रिमियम गाईको घ्यू बजारमा उपलब्ध

सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’

चाडबाडको समयमा ‘सफल दही एकदम सही’

सफलको कुजिन लाइन सार्वजनिक

सुजल डेरीको रस बदाम ड्रिंक बजारमा

‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध

सुजल डेरीको ‘सफल ह्याप्पी गाईको शुद्ध दूध’ बजारमा

सुजलको अभियान सफल घ्यू ‘मीठो स्वाद जिन्दगीको’

पोखराको बजारमा सुजलको ‘सफल दही’ २ दशकदेखि निरन्तर

पोखरा म्याराथनलाई ‘सफल दूध’को मूख्य प्रायोजनमा साथ निरन्तर

पोखरामा सुजल डेरीले दुध र दुग्धजन्य पदार्थ नि:शुल्क होम डेलिभरी गर्ने

सुजल  फूड्सका उत्पादनहरूः

रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध

सुजल फुड्सको नयाँ उत्पादन ‘चोकोफन जोय’ बजारमा

सुजल फुड्सको नयाँ उत्पादन ‘Delite – Dairy Whitener’ बजारमा

‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा

सुजल फूड्सको ‘चोकोफन बिगफन’ १५ ग्राममा उपलब्ध, मूल्य १० रुपैयाँ

‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियान

मिठाई पसलदेखि प्रतिष्ठित व्यवसायिक घराना, लक्ष्मी ग्रुपकाे चार दशक

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ