२० वर्षका यूवाले ४० वर्षिया महिलालाई जबरजस्ती करणी गरेपछि . . .

२० वर्षका यूवाले ४० वर्षिया महिलालाई जबरजस्ती करणी गरेपछि . . .

Rape

गोरखा ः गोरखाको पालुंटार नगरपालिका ९ चालिसेडाँडाका २० वर्षका एक यूवाले ४० वर्षिय महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा मुद्धा दर्ता भएको छ । गत ११ गते विहान साँढे एघार बजे जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले २० वर्षका दिनेश परियारलाई पक्राउ गरी मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाएको डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ