‘कुरा हैन, काम गर्छु’: पर्यटन मन्त्री रविन्द्र अधिकारी (भिडियो सहित)

‘कुरा हैन, काम गर्छु’: पर्यटन मन्त्री रविन्द्र अधिकारी (भिडियो सहित)

20180316_185718

काठमाण्डौ, २ चैत्र / नवनियुक्त पर्यटनमन्त्री रविन्द्र अधिकारीले कुरा नभई काम गर्ने पनि बताएका छन् । सपथ ग्रहण समापन पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने – ‘कुरा मात्र होईन, काम गर्छ । जनतालाई विश्वास दिलाउन चाहन्छु, यो सरकारले काम गर्छ, अघि बढ्छ ।’

https://www.facebook.com/gandaknews/videos/794769020715352/

यसैबीच, मन्त्री अधिकारीले टुईट गरेका छन् – ‘बिश्वास र चुनौतीका माझ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी लिएको छु । इमानदारीता र निष्ठाका साथ जिम्मेवारी पुरागर्ने संकल्प गर्दछु । सदैव यहाँहरुको रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ