गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
ग्लोबल रिचले स्थापनाको २८ औँ वर्ष पुरा गरि २९ औं वर्ष प्रवेश गरेको छ । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको ग्लोबल रिचको भारत, नेपाल, अष्ट्रेलिया, भुटान र बंगालदेशमा शाखा सञ्चालन गरिरहेको छ । भने प्रधान कार्यालय भारतको कलकत्तामा रही ५ वटा देशमा ४० वटा शाखाबाट सेवा सञ्चालन गरि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दैै आइरहेको छ ।
ग्लोबल रिचका विभिन्न शाखा मध्य पोखरा शाखा स्थापनाको ४ वर्ष २ महिना भएको छ ग्लोबल रिचका ४० शाखामध्ये पोखरा शाखा उत्कृष्ट ५ भित्र पर्न सफल रहेको शाखा प्रमुख सरिता गुरुङले जनाइन्।
ग्लोबल रिचले नेपालमा १२ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ । परामर्शका सेवाका लागि ग्लोबल रिच पोखरा शाखामा कास्की तथा आसपासका जिल्लाबाट विद्यार्थीहरु आउने क्रम बढेको काउन्सिलर पद्मा अधिकारीले बताइन् ।
सम्बन्धित खबर
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पोखरासहित गण्डकी क्षेत्रमा सार्वजनिक यातायातमा विद्युतीय साधन बढ्दै
पोखरा–मुग्लिन सडक खण्डमा विजयपुर खोलासहित चार ठाउँमा पुल बनाइँदै
लेकसाइडमा स्कुटरलाई ठक्कर दिएर भागेका कुशल पक्राउ
गण्डकी प्रहरी प्रमुख बनिन् डीआईजी दुर्गा
पुतलीबजार पूर्ण खोप सुनिश्चितता नगर घोषित
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग