Gandak News
Our News Your Views
NIEC raw
openhouse
Url

गण्डकी प्रदेशमा आज : हावाहुरीका कारण २५ बाख्रा मर्याे

पोखरा । हावाहुरीसहित आएको असिना पानीका कारण नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ पाङ्ग्रेमा २५ वटा बाख्रा मरेका छन् । शनिवार हावाहुरीसहित आएको असिना पानीका कारण गाउँपालिकाको पाङ्ग्रे स्थित वनमा चराउन लगिएको २५ वटा बाख्रा मरेका हुन् ।

Loading...
beacon

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

ट्रेन्डिङ

छुटाउनुभयो कि?