गण्डकी प्रदेशमा आज : हावाहुरीका कारण २५ बाख्रा मर्याे

गण्डकी प्रदेशमा आज : हावाहुरीका कारण २५ बाख्रा मर्याे

Gandaki Aaja

पोखरा । हावाहुरीसहित आएको असिना पानीका कारण नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ पाङ्ग्रेमा २५ वटा बाख्रा मरेका छन् । शनिवार हावाहुरीसहित आएको असिना पानीका कारण गाउँपालिकाको पाङ्ग्रे स्थित वनमा चराउन लगिएको २५ वटा बाख्रा मरेका हुन् ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ