गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
म्याग्दी : रघुगंगा गाउँपालिका १ तिप्ल्याङस्थित बेनी जोमसोम सडकमा पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ ज ५९०९ नम्बरको जिपलाई रोकी यात्रुको नगद तथा समान लुटपाट गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका ७ हिस्ताङ बस्ने समित पुन, म्याग्दी रघुगंगा गाउँपालिका १ टिप्ल्याङ बस्ने यमस पुर्जा र पर्वत जलजला गाउँपालिका ३ पारी बस्ने कुशल पाईजा रहेका छन्।
उनीहरूले उक्त जिप रोकी यात्रुको साथमा रहेको नगद तथा झोला लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई भाग्दा भाग्दै फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
सम्बन्धित खबर
म्याग्दीमा बोलेरो जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु
जेठो हिमालको मनमोहक आधार शिविर ‘नर्थ एबीसी’ [फोटो फिचर]
बेनीमा दुध डेरी र चिया पसलमा पनि सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
म्याग्दीमा भलिबल खेलको विकास गर्न यूकेबाट साढे ४३ लाख सहयोग
म्याग्दीको बेनीमा हुक्का सेवन गर्न निषेध
चरेश बनाउने मेसिनसहित म्याग्दीमा बिक पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग