नेपाल हिन्दु राज्य हुनुपर्ने माग राख्दै पोखरामा र्‍याली

नेपाल हिन्दु राज्य हुनुपर्ने माग राख्दै पोखरामा र्‍याली

hindu rasta pokhara

तस्बिर: दीननाथ बराल

पोखरा । नेपालमा धर्मनिरपेक्ष राज्य खारेज गर्दै हिन्दु राज्य बनाउनु पर्ने माग राख्दै पोखरामा शनिबार र्‍याली प्रर्दशन भएको छ । विश्व हिन्दु महासंघको सातौं राष्ट्रिय महाधिवेशनको अबसरमा नेपाल हिन्दु राज्य हुनुपर्ने माग राख्दै शनिबार पोखरामा र्‍यालीसहित महासंघले सातौं राष्ट्रिय महाधिवेशनको सुुरु गरेको हो ।

महाधिवेशनको पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उद्घाटन गरेपछि पोखराको चिप्लेढुंगाबाट पञ्चेबाजा र भजन–कीर्तनसहित र्‍याली गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ