गण्डकी प्रदेशमा मनाइयो संविधान दिवस

गण्डकी प्रदेशमा मनाइयो संविधान दिवस

gandak pardesh sambidhan

पोखरा । संविधान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले पनि शुक्रबार बिहानै बैदाममा रहेको शहिदहरुको शालिकमा माल्यार्पण गरेर सभागृहसम्म प्रभातफेरी गरी शुभकामना आदानप्रदान गरी मनाएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित प्रदेशका सबै मन्त्रीहरु,जनप्रतिनिधीहरु, कर्मचारीहरु, नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थीहरु, विभिन्न जातजातीको सस्कृति झल्कने गरी सहभागी भएका थिए ।

सभागृहमा प्रदेश प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुब्बाा लगायतले नेपालको संविधान नमुना संविधान रहेको बताउँदै यसको कार्यान्वयनमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ