कास्कीमा ८ करोड लागतमा बन्दै गरेको पुल लगातार परेको पानीले बगायो !

कास्कीमा ८ करोड लागतमा बन्दै गरेको पुल लगातार परेको पानीले बगायो !

65312165_2691729004205643_8156820589403701248_n

पोखरा । लामो समयसम्म लगातार परेको पानीले कास्कीको मादी गाउँपालिका वडा नम्बर ७ घूमाउने डांडामा रहेको निर्माणधीन पुल बगाएको छ । मादी गाउँपालिका घुमाउनेडाँडा र याङजाकोट जोड्ने निर्माणधीन पुल बाढीले बगाएको हो ।

८० मिटर लामो पक्कस् सटिङ सम्मको काम सकिएको उक्त पुल अबिरल वर्षाका कारण बाढीले बगाएको बारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । करिब ८३ मि. लामो उक्त पुल आरसिसी स्ल्याबले हुने गरी कुल ८ करोड ६९ लाख ७ हजार ९ सय ८ रुपैया ३७ पैसामा मृत सन्जीबनी निर्माण सेवाले बिस २०७५ साल बैशाख २० गते सम्पन्न सम्झौता गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ