राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको अध्यक्षमा गुरुङ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान तनहुँको अध्यक्षमा गुरुङ

Rado tanahun

तनहुँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति तनहुँको शनिबार सातौ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट सिता गुरुङको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । त्यस्तै प्रथम उपाध्यक्षमा श्रीराम गन्धर्व, दितिय उपाध्यक्षमा बिष्णु पराजुली र महिला उपाध्यक्षमा सावित्रा हड्खले चयन भएका छ्न ।

त्यस्तै सचिवमा विश्व कुमार बुढा परियार, कोषाध्यक्षमा शुभद्र श्रेष्ठ, सहसचिवमा सन्दिप परियार र सहकोषाध्यक्षमा सरिता सारु मगर चयन भएका छ्न ।

त्यसैगरि सदस्यहरु दिपक राई (प्रवक्ता), अर्जुन नेपाली, रेणु रिलामी मगर, श्याम बाबु लामिछाने, सन्तराज बि.क, अमृत बहादुर गन्धर्व, पवन अधिकारी, हृदय भट्ट, राम माया थापा, शुक माया गुरुङ, लाली थापा, पृथ्वी भुजेल, सजना बास्तोला, सुष्मा शाही ठकुरी र बल बहादुर घर्ती मगर चयन भएका छ्न ।

कार्यक्रम प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ