जापानले पहिला भनेभन्दा थोरै नेपाली कामदार लैजाने

जापानले पहिला भनेभन्दा थोरै नेपाली कामदार लैजाने

japan

काठमाडौं–नेपाली कामदार लैजान नेपाल र जापानबीच हुन लागेको ‘सहकार्य गर्ने समझदारी’को मस्यौदा टुंगिएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्बाट पारित भएपछि हस्ताक्षर प्रक्रिया अघि बढ्नेछ ।
आजको कान्तिपुर दैनिकका अनुसार जापानले पहिलो वर्ष थोरै कामदार मात्रै लैजानेछ । उसले पहिलो पाँच वर्षमा ३ लाख ४२ हजार दक्ष तथा अदक्ष कामदार भित्र्याउने नीति लिएको छ ।  त्यसमा नेपालीको कोटा कति हुने भन्नेमा निक्र्योल भइसकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ