गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
एजेन्सी । अहिलेसम्म घर, पसल धनमाल चोरी भएका घटना सामान्य थिए । तर रसियामा भने रेल चल्ने पुल नै चोरी भएको सार्वजनिक भएको छ । त्यो पनि २३ मिटर लम्बाइ र ५६ टन तौल भएको पुल चोरी भएको हो ।
अहिले त्यो पुल चोरी भएका तस्बीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । त्यो पुल एक रातमै चोरी भएको हो । मानिसहरु यस्तो पुल कसरी चोरी हुन सक्ला भन्दै अच्चमीत भएका छन् तर घटना भने सत्य भएको बीबीसीमा जनाइएको छ ।
घटना रसियाको मुरमान्स्क (Murmansk) को हो । यहाँ अवस्थित उमब नदीमाथि रहेको पुल चोरी भएको हो । फिनल्याण्डको सीममा रहेको सो पुल धातुका लागि चोरी गरिएको हुन सक्ने जनाइएको छ ।
फोटोमा पुलकोबीचमा रहेको पुलको भाग गायब भएको देख्न सकिन्छ । अन्तराष्ट्रिय समाचार माध्यमले जनाए अनुसार सो पुललाई पानीमा खसालिएको हुनसक्ने र त्यसपछि त्यसमा रहेको धातु चोरी भएको हुनसक्छ । घटनाबारे Kirovsk प्रहरीले अनुसन्धा गरिरहेको छ ।
सम्बन्धित खबर
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
विदेश पठाउने भन्दै ४० लाख बढी ठगी, २ पक्राउ
पोखरामा १० केजी दुर्लभ वन्यजन्तुको मासुसहित एक पुरूष पक्राउ
पोखरास्थित दराज अनलाइनको कार्यालयबाट नगद तथा सामान चोरी गर्ने ३ जना पक्राउ
बिरौटामा जुवातास खेलिरहेका ४ जना नगदसहित पक्राउ
गोरखा अस्पतालमा एक महिनादेखि मलद्वारमा अड्किएको बोतल शल्यक्रिया गरेर निकालियो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग